Wednesday 27th August 2025
नेपालको समाचार
Image

तितोपाटी - नेपाली जनताले फेरि अवाञ्छित हिंसा सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। के नेपाली जनताको नियतिमा नै निरन्तर हिंसा, विद्रोह, लडाइँ झगडा लेखिएको हो त ? कसका स्वार्थमा यस्तो जटिलता भोग्नुपरिरहेको हो ? कुनैपनि राष्ट्रको समृद्धि जनताको अधिकार, शान्ति र स्थायित्वको परिणाम आउने हो। शासनमा पुगेपछि प्रगतिशीलताको आवरण फ्यात्त…

Image

तितोपाटी - ओखलढुंगामा दिनदिनै खानेपानीको हाहाकार चर्किदैछ । खडेरीले पानीको मूल सुकेको छ । धुलो/फोहोर र गर्मीले पानीको खपत बढेको छ । एकातर्फ पानीको परिमाण घट्दो छ भने माग बढ्दो छ । चम्पादेवी गाउँपालिकाका अनुसार वडा नम्बर १ र २ मा अन्य वडा भन्दा धेरै पानीको हाहाकार रहेको छ ।…

Image

तितोपाटी-रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु विदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लागि र स्वदेशमै केही गरौँ भन्ने मनसायको साथमा हरित रोजगार कार्यक्रम लागू हुने भएको छ । दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका विभिन्न ७ संस्थाको सहकार्यमा हरित कार्यक्रम लागू…

Image

तितोपाटी- रुपन्देही जिल्लामा युवती हत्या अभियोगमा असिरुद्धिन मुसलमान पक्राउ परेका छन् ।प्रेमिकाले विवाहका लागि दवाव दिँदा मुलमानले आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने मुसलमानले प्रेमिका स्थानीय सवनम नाउँको हत्या गरेका हुन् । सवनम वैशाख ३० गते राति आफ्नै…

Image

तितोपाटी - पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्। ति मध्य ५ बालिकाको हात भाचिएको छ। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी…

Image

रञ्जिता भट्टराई - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लाहान स्थित रहेको सलहेश फुलवारीको फूल चमत्कारी रहेको भन्दै हुलाक टिकटमा यसको फूल राखिने प्रतिबद्धता गरेका छन् । मधेश मिडिया मिशन नेपाल र रैथाने एकता परिषदले ऐतिहास रहेको यो फुलवारीको फूल हुलाक टिकटमा राख्न माग गर्दै आएको छ । सिराहाको…

Image

तितोपाटी - सुन्दा पत्यार लाग्दैन तर यो सत्य हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।…

Image

तितोपाटी- शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात । पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन्। स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली…

Image

तितोपाटी - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट…