तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन । "सचेत, संगठित सम्पूर्ण शक्तिको एकता,…
तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…
तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…
तितोपाटी - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार…
तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…
तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…
तितोपाटी - गत बैशाख २३ गते पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बिच एकता भइ गठन भएको समाजवादी पार्टी नेपाल गत हप्ता मात्रै निर्वाचन अायोगमा दर्ता भएको छ । पार्टी दर्ता भइसके पनि निर्वाचन चिन्ह…
तितोपाटी - म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन…
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोशिस नै नगरेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधेयक स्थगित गरेर…
'देशलाई समृद्ध बनाउन अभिव्यत्ति स्वतन्त्रताको भूमिका कतिहुन्छ भन्ने मलाइ जनकारी छ।' अक्फोर्ड युनियनमा भाषण गर्दै प्रधानमन्त्रीले भन्नु भयो। पक्कै पनि यो प्रधानमन्त्रीले बेलायतको बारे कुरा गर्न भएको हो। प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामीलाई थाहा छ। साशकीय स्वरुपमा प्रहार गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्ति भर्खरै…
![]()