Friday 6th February 2026
नेपालको समाचार
Image

तितोपाटी - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत…

Image

तितोपाटी - नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । प्रहरीको रासनभत्ता ५ वर्ष पछि मात्रै बढ्न लागेको हो । प्रहरीलाई ०७५ मा तय…

Image

तितोपाटी - नेकपाका नेता जनार्दन शर्माले नेकपा विप्लव समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलको बर्बर हत्याले पञ्चायतकालको झल्को दिएको बताएका छन् । नेता शर्माले शर्माले नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताएका छन्। आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताएका…

Image

तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…

Image

तितोपाटी - रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको…

Image

तितोपाटी - सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने…

Image

तितोपाटी - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ । सरकारले यसअघि नै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको…

Image

तितोपाटी - नेपालमा बैशाख  देखि यता प्राकृतिक प्रकोपको कारण ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते र २ जना बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइ-सराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ…

Image

तितोपाटी - बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग भएको छ ।  बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएपछि घरविहिन भएका हुन । डोजर लगाई घरविहीन बनाएकोमा रुपन्देहीका तीन संस्थाले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन्। एड्भोकेसी फोरमका…

Image

साङ्लो लगाउनेलाइ कारवाही गरिने तितोपाटी - सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी साङ्लो हटाउन निर्देशन दिएका छन्। साथै उनले चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न निर्देशन दिए पछि तत्कालै साङ्लो हटाइएको छ…