Friday 6th February 2026
नेपालको समाचार
Image

तितोपाटी - समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता हुने संकेत देखिएको छ । दुइ पार्टीका नेताहरू बीच एकताको लागि घनिभूत छलफल भइरहेको छ । एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुवै पार्टीको असोज र कात्तिकमा…

Image

तितोपाटी - धादिङमा पहिलो राष्ट्रव्यापी हिले दाैड सम्पन्न भएको छ ।असारे १५ को दिन धान दिवसको अवसर धादिङवेसीमा गरिएको प्रथम राष्ट्रव्यापी खुला हिले दौडको उपाधि संखुवासभाका विकास राई र धादिङ नलाङकी सोनी गुरुङले हात पारेका छन्। उनीहरूले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए। महिला र…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

तितोपाटी - सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिए पछि सोही बमोजिम अघि बढ्न लागिएको हो । पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो। जनताको जनवाद कि जनताको बहुदलीय जनवाद…

Image

तितोपाटी - सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिना सम्म पनि सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्। ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान…

Image

तितोपाटी - भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको पछाडि आज १५ असारको दिन दिउँसो एक बृद्ध महिलाको घाँटी रेटेर हत्या गरिएको छ। छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए। ज्वाइँ सोनाम…

Image

तितोपाटी - धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र २ वटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख…

Image

तितोपाटी - मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा रहेको मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ। तीन घाइते छन्। मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार मृत्यु हुने सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५…

Image

तितोपाटी - बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो । श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। केशरबहादुरलाई तत्काल…

Image

तितोपाटी -सुन्दा सबैले भन्छन्, कहिँ पानीको कुवामा पनि ताल्चा लगाइन्छ! तर भोजपुरको मानेभञ्ज्याङ स्थित रानागाउँमा पानिको कुवामा ताल्चा नै लगाएर राखिन्छ । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोतको रूपमा एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए…