Wednesday 1st April 2026
नेपालको समाचार
Image

तितोपाटी- तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक लगाउन सरकारलाई निर्देशन दिएको पाइएको छ । स्थलगत अध्ययनमा गए पनि समितिले नेपाली दूतावासमा भेटिएका केही पीडित महिलासँग मात्र कुराकानी गरेको पाइएको हो ।समितिको निर्देशनपछि सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले "भागिरथ चापागाई अभियान" बाट संकलित रकम आज स्वर्गीय भागिरथ चापागाईको परिवारलाई हस्तान्तरण गरेको छ । लुम्बिनी समाज नेपाल कुबेतका पुर्व सल्लाहाकार बिरबिक्रम सुनार, पुर्व उपाध्यक्ष अनिल ठाकुर र पुर्व सचिब सागर खड्काले चापागाईको घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा भागिरथकी बृद्ध…

Image

तितोपाटी- चीनको एक कारखानामा कार्यरत ४४ नेपाली महिलालाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालाई नेपाल फर्काइएको हो ।चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्टमा कार्यरत उनीहरुले सेवासुविधा नपाएको गुनासो गरेपछि दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । ४१ जनालाई कुन्मिङ…

Image

तितोपाटी-सदरमुकाम तौलिहवामा निर्माण गर्न सुरु गरिएको रंगशालाको निर्माण कार्य रोकिएको छ। कपिलवस्तु नगरपालिका र रंगशाला निर्माण हुने जग्गा धनी बुद्ध पद्म माध्यमिक विद्यालयबीच आपसी सहमति हुन नसक्दा रंगशाला निर्माण कार्य रोकिएको हो। ४८ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी वहुवर्षे योजनाअन्र्तगत रंगशाला निर्माण कार्य सुरु भएको…

Image

तितोपाटी- पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न…

Image

तितोपाटी - डोटी जिल्लामा छाउपडी प्रथाले वर्षौदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन्। छाउपडी प्रथा अन्त्य गर्नका लागि स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन्। यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ…

Image

तितोपाटी- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने संगठित अपराध नियन्त्रण गर्न एप्स प्रयोग गर्ने भएको छ । त्रिभुवन विमानस्थलभित्र हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो । विमानस्थलबाट विभिन्न समयमा अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मन्त्रालयले नियन्त्रणका लागि नेपाल पोर्ड नामक एप्स कार्यान्वयमा…

Image

तितोपाटी - सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ । बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो । भित्री मधेस समेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा…

Image

तितोपाटी - पछिल्लो समय रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या घट्न थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा रोजगारीका लागि १ हजार १ सय १९ जना विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा रोजगारीका लागि १ हजार ६ सय ८ जना विदेशी श्रमिक काम खोज्दै…

Image

तितोपाटी- बिहान ११ बजे विद्यालय खुल्छ। सानो कोठाबीच खचाखच विद्यार्थीको हुल बाँधिन थाल्छ। साउनको हरियो चुरा र मेहेन्दीमा सजिएका विद्यार्थी। तर प्रायः गृहिणी हुन्। कुर्ता–सुरुवाल लगाएका, रंगीचंगी खास्टो ओढेका केही हँसिला अनुहार ‘मिस, मे आई कम इन् त भन्ने होला नि होइन भन्दै कक्षा कोठा प्रवेश गर्न थाल्छन्। गोकर्णेश्वर नगरपालिका–…