तितोपाटी - नेपालीहरूको दोश्रो ठुलो चाडको रूपमा रहेको तिहार चाडको अबसरमा खेलिने देउसी भैलो कुवेतमा खेलिएको छ । विगतका वर्षहरूमा झैं कुवेतको सबै भन्दा पुरानाो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले सांस्कृतिक निरन्तरता स्वरूप देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ भने यस वर्षबाट नेपाली राष्ट्रिय माैलिक पञ्चेबाजा टोलीले पनि देउसी भैलो…
तितोपाटी-झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन। म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा…
तितोपाटी-नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको सङ्ख्या बढ्दै गएको छ ।नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक…
तितोपाटी-गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको…
तितोपाटी-कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक विज्ञप्तिमार्फत् कर्फ्यू हटाइएको जानकारी गराएको छ। कृष्णनगर बजार क्षेत्रभित्र लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो। बिहीबार दुई पक्षबीच तनाब…
तितोपाटी - बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई नियन्त्रणमा लिएको छ । समातिनेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट…
तोयानाथ उपेक्षित - अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले…
तितोपाटी - नियमित चेक जाँचको क्रममा ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण तथा उपचार क्रममा गम्भीर स्वास्थ्य स्थिति देखिएपछि अस्पतालमै भर्ना गरि उपचार गरिराखिएको छ । बुधबार राति मिर्गौला उपचारका क्रममा संक्रमण भएपछि थप परीक्षण तथा उपचार आवश्यक भएकोले अस्पताल बसाइ लम्बिनसक्ने अस्पताल स्रोतले बताएको छ। बुधबार…
बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ । आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका…
तोयानाथ उपेक्षित - एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । "पैसा फ्याको तमासा देखो" भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले…
![]()