तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
तितोपाटी- गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा…
तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र…
आर.बी बुढाथोकी,सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल - नेपाली युवा सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ विश्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर । अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना…
तितोपाटी- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । आज साँझ शितल निवासमा भण्डारी श्रृंगलाविच भेट भएको हो । भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास…
तितोपाटी- नेपालमा आज थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना…
तीतोपाटी - राष्ट्रिय जनमोर्चा नेपालको वैदेशिक भातृ संगठन कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको युवा दस्ता अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसी उपाध्यक्षकी श्रीमती, छोरी र चालकको मृत्यु तथा उपाध्यक्ष स्वयं गम्भीर घाइते भएको खबर प्रति गहिरो दुःख प्रकट गर्दै एक…
तितोपाटी- भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहान १०ः४० मा काठमाडौं आएका हुन्। परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल आएका हुन् । यसलाई विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो…
तितोपाटी- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसेको छ । उनीसहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको हो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्…
![]()