राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् ।
तितोपाटी- नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना…
तितोपाटी-प्रजातन्त्र दिवसको सो अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरु टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । सो अवसरमा आज राष्ट्रपति…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन ।’ सरकार…
नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै मञ्चमै एक अर्काको पटाक्षेप गरेका छन्। सर्वोच्चलाई संसद् पुस्थापना गर्न दबाब दिने वा स्वतन्त्र रुपमा गर्ने निर्णय पर्खने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले फरक मत राखेका हुन्। पोखरामा बिहीबार भएको नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय…
तितोपाटी- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। आज बसेको जसपा पदाधिकारी बैठकले ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराए यता जसपाले पनि यसको विरोध गर्दै आएको छ। यस…
तितोपाटी- विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यताका साथ…
तितोपाटी- गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् । दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…
तितोपाटी- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती…
तीतोपाटी - भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टले भागरथीको बलात्कार गरि हत्या गरेको पुष्टि भएपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले…
![]()