Monday 26th January 2026
नेपालको समाचार
Image

तितोपाटी- नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताए ।…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता प्रहार कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ । यूनियनले सोमबार…

Image

लन्डन (जीएनएन) - नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टा छुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचार मंत्री पार्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै मंत्री गुरुङले नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए ।…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताए। ‘प्रचण्ड जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो।…

Image

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन् । विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेका हुन्…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन् । मुख्यमन्त्रीले प्रदेश सभाका…

Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू…

Image

तीतोपाटी - नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान गर्दै बृहत नागरिक आन्दोलनले घोषणापत्र सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको टुडिँखेलको जमिनलाई सार्वजनिक भएको समेत घोषणा गरेको छ। घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा…

Image

तीतोपाटी - काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन्…

Image

तीतोपाटी - यस पटकको राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगको ट्रफी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।  एपीएफले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको हो भने यो जीत सँगै एपीएफले पहिलो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम…