तीतोपाटी डटकम-१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम…
तितोपाटी- सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो । जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्…
तीतोपाटी डटकम -जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् । गएराति परेको मुसल्धारे वर्षासँगै बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको…
तीतोपाटी डटकम -मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिए। 'रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भएकाले बुझ्न जरुरी थियो', ढुङ्गेलले सेतोपाटीसँग भने।मानव…
तीतोपाटी डटकम-नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ।मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए । असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको…
नागरिकता, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्र, सीटीइभीटीको सर्टिफिकेट जम्मै नक्कली तीतोपाटी डटकम-काठमाडौं । मोरङको बयरवन घर भई काठमाडौंको शान्तिनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ४१ वर्षीय रेवतीरमण निरौलालाई ‘कीर्तेप्रसाद’ भन्दा फरक पर्दैन । पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिन्थे । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट,…
भोलिदेखि २५ सिटमाथिका सार्वजनिक यातायात चल्ने तीतोपाटी डटकम-कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरी खोप…
तीतोपाटी डटकम-१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि…
तितोपाटी- गाउँमा बनिबुतो गरेर हातमुख जोर्न धौधौ परेपछि ताप्लेजुङकी रूपा अधिकारी (नाम परिवर्तन) पाँच वर्षअघि मलेसिया गइन् । दुःख नै भए पनि विदेशमा राम्रो कमाइ हुने उनको विश्वास थियो । धेरथोर कमाएपछि नेपाल फर्किएर सानोतिनो व्यवसाय गर्ने सपना बुनेर मलेसिया उडेकी उनले सोचेजस्तो भएन । क्लिनर भिसा लगाएर मलेसिया पुगेकी…
![]()