तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक…
तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…
फुलहरुले क्रान्ति गरेर कुनैदिन फुल्न छोडे भने? हावाले क्रान्ती गरेर कुनैदिन बहन छोडयो भने ? सुर्यले क्रान्ती गरेर कुनै बिहान उदाएन भने? महोदय , मानिसको भन्दा खतरनाक क्रान्ति प्रकृतिले गर्न सक्छन् यदि चहाने हो भने । तर प्रकृति क्रान्ति हैन शान्ति चाहान्छन । -सन्दिप पन्थी , बुटवल - ४ लक्ष्मिनगर,…
आँखा भरि सपना सजाएर हिँडेकोछु । दिल भित्र चाहना दबाएर हिँडेकोछु । भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु । ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु । तिमीले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु । मायाले धोकाको मोहर लगायो…
ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् । आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा…
पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू । झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू । स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु, सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू । मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै, दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू । हरेक…
नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना…
तितोपाटी- नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्। झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका…
गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले सेतोपाटीलाई जानकारी दिए। उनले भने, 'तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।'उनले आज दुबै पक्षका परिवारका…
गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका…