Tuesday 7th April 2026
मरुभूमि हालचाल
Image

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका…

Image

कुबेत - झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे। समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको सभापतित्व र नेपाली दूतावासका लागि तृतिय सचिव रेवन्त केसीको प्रमुख…

Image

म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुबेतद्वारा आयोजित नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै पत्रकार सम्मान कार्यक्रम कुबेतको मङाफस्थित मेमोराईज हलमा हिजो १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भएको छ। समाजका अध्यक्ष दिपक छन्त्यालको सभापतित्व र प्रमुख संरक्षक मान बहादुर फगामीको प्रमुख आतिथ्यमा रहेको…

Image

देवि बहादुर सुतार कार्की, ताबुक (साउदी अरब ) - साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको छ। उक्त कार्य शुक्रबारका दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही क्रममा सधैं झै उपस्थिति श्रमिकहरु…

Image

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै…

Image

कुवेत - नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय २ नेतालाई बोलाउने तयारी समेत छ। मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज…

Image

कुवेत - किरात राई यायोक्खा कुवेतको "प्रथम यायोक्खा सांगीतिक धमाका" आगामी १२ अप्रिल २०२४ मा हुने भएको छ । कुवेतको नेपाली समाजमा 'भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान' भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको किरात राई यायोक्खा कुवेतले १०औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को…

Image

कुबेत - प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था’तमू समाज कुवेतले…

Image

कुवेत - नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न। तीज…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…