Thursday 28th August 2025
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले आउदो सेप्टेम्बर १४ तारिकका दिन बिश्वकर्मा पूजा साथमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन अर्थात सेप्टेम्बर १७ तारिकका दिन मनाउनु पर्ने हो तर प्रवासमा छुट्टीको समयलाई मध्यनजर गर्दै १४ तारिक नै मनाउन लागेको कार्यक्रम संयोजक बिष्णु माया…

Image

हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो। राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्‍यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…

Image

बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन। चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको…

Image

हरि कृष्ण न्यौपाने-स्याङ्जा स्थाइ घर भई कुवेतमा काम गर्दै आएका दिपक परियारको आज अगस्ट-१९, आइतबार, २०१८ का दिन बिहान मृत्‍यु भएको छ । छुट्टी सकेर साथीहरु संगै खाना खाएर राती सुतेका दिपक बिहान नउठे पछी साथीहरुले खोजी गर्दा उनी सुतेकै ठाउँमा मृत भेटिए पछी कुवेत प्रहरीलाई खबर गरिएको थियो ।…

Image

गजल लालाबाला छोडी प्रदेश आए मन बुझाउ कसरी जिवनमा धेरै दुख कष्ट पाए मन बुझाउ कसरी । कसैको बिश्वास गरि आउदा यहाँ बल्ल होस भयो बेचिएकि रहेछु ठक्कर खाए मन बुझाउ कसरी । मीठो सपना बोकि घर बाट भागेर आएकी थिए फर्की जादा घरमा वचन लाए मन बुझाउ कसरी ।…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी - "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नारा बोकेर '२५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था 'तमू समाज कुवेत'ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत…

Image

बसन्त थापा - कुवेतमा बिगत केहि महिना देखी अन्जान नम्बर बाट अथवा विभिन्न कम्पनीको नाम बाट अपरिचित ब्यक्ति द्वारा फोन गरि चिट्ठा परेको भन्दै लुट्ने क्रम बढेको छ। केही रकम मागेर सोझा साझा नेपालीलाई ठगी गर्ने विभिन्न देश र कम्पनीबाट फोन गरि हाम्रो र हाम्रो बैंक कार्डको विवरण लिई विभिन्न…

Image

तीतोपाटी- हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १७ औं प्रस्तुतिको रुपमा आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन कुवेतमा स्थानिय उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिर लागेको  भन्दै …