मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …
बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…
राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…
तितोपाटी - नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले "बृहत साँस्कृतिक कार्यक्रम"आयोजना गर्ने भएको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै बडा…
बसन्त थापा - बिश्वकर्मा समाज नेपाल कुवेतको दोश्रो साधारणसभा तथा बिश्वकर्मा पुजा र सम्मान कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा गत सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन भव्यरूपमा सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा…
हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा…
बसन्त थापा-तीतोपाटी डटकम-नेपाली संघीय समाज कुवेतले संघिय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मानानीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।उकत कार्यक्रम हिजो सेप्टेम्बर-२१ शुक्रबार-२०१८का दिन कुवेत स्थित फर्वानिया अल हैतम रेस्टुरेन्टमा भव्यरूपमा सम्पन्न भएको हो। प्रकाश चाम्लिङ राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व…
बसन्त थापा - “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ…
तितोपाटी - सङ्घीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो कुवेत)को एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अाज सेप्टेम्बर १९ तारिकका दिन कुवेत आउँदैछन् । नेफेसो कुवेतले यस अघि नै सार्वजनिक विज्ञप्ति जारी गरि अाफ्नो प्रथम अधिवेशनको लागि प्रमुख अतिथिको रूपमा केन्द्रिय सह-अध्यक्षलार्इ कुवेत ल्याउन लागेको…