Saturday 14th February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् । कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै…

Image

हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिकको दिन निधन भएको हो । ४७ बर्षीया अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् । न्यून आर्थिक अबस्था भएकी अमृता…

Image

तितोपाटी - कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान - ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष…

Image

तितोपाटी - "सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता " भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही…

Image

हरि कृष्ण न्यौपाने- धनुषा ठाडी झिजा-७ घर भई कुवेतमा कार्यरत २८ बर्षिय अजिम धुनियाको कुवेतमा मृत्‍यु भएको छ भने मृतकको परिवार तथा आफन्तहरु सँग संपर्क हुन नसक्दा शब पठाउन सकिएको छैन।कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत अजिमको जनावरी-२२, २०१९ मंगलबारका दिन मृत्‍यु भएको हो। नेपाली राजादूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…

Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा…

Image

तितोपाटी - कुवेतको पहिलो सामाजिक सँस्था जन-जागृति युवा समाज कुवेतको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन हिँजो शुक्रबार फरवानिया स्थित द्वाही  प्यालेस रेष्टुरेण्टको सभाहलमा एक भव्य समारोहका बिच विभिन्न सम्मान तथा विदाइ गर्दै  सम्पन्न भयो । अधिवेशनले नयाँ कार्यकालको लागि टिकाराम आचार्यको अध्यक्षतामा विभिन्न उप-समिति सहित नयाँ कार्य…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा हिजो सम्पन्न भएको छ । हिजोको चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । किरात याक्थुङ चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए,…