हरि कृष्ण न्यौपाने- तितोपाटी डटकम- कुवेतमा केही दिन देखी परेको अप्रत्याशित बर्षाका कारण ठुलो भौतिक क्षती भएको छ।हिजो नोभेम्बर ९, शुक्रबारको बर्षाका कारण २ जनाको ज्यान गएको छ। गत बुधवारको भारी बर्षात र बाढीको कारण बिहीवार कुवेत सरकारले सरकारी बिदा दिएको थियो भने फेरी २४ घण्टा नबित्दै शुक्रबार बेलुकी ठुलो…
बसन्त थापा,कुवेत/कुवेतमा भारी बर्षाको कारण मंगलवारको दिन कुवेतमा कुवेत सरकारले सर्वजानिक बिदा दिने घोषणा गरेको छ। सोमबार देखी सुरु भएको वर्षात मंगलबार बिहान सम्म जारी रहेको थियो,रातभरिको बर्षाको कारण कुवेतको बिभिन्न स्थान हरुमा कुवेत यरवेज द्वारा अप्रेशन जारी रहेको साथ साथै मौसम विज्ञान विभागका सरकारी निकायहरू र बिभागहरू द्वारा लागु…
तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ । बिगत तीन महिना देखी उनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको…
तीतोपाटी- आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४…
तीतोपाटी-नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । …
तितोपाटी - अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको आयोजनामा १०९ अाैं लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा आज भब्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको अध्यक्ष हिमाल अन्जान यात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन…
तीतोपाटी- तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण…
तितोपाटी डटकम-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। आउदो नोभेम्बर १६ तारिक,२०१८ शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने नोभेम्बर ९ तारिक (भाईटिका)को दिन बनाइने छ । यस खुल्ला भलिबल प्रतियोगिताका संयोजक तथा संचारकर्मी राज मल्लले तितोपाटी डटकम मार्फत भने"बीईसी एक्सचेंजको…
तिताेपाटी - तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई नेपाली ५१ हजार १०० रूपैया आर्थिक सहयोग गरेको छ। बाढी पहिरो पिडित लार्इ एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ र वडा…
तिताेपाटी – चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए…