Saturday 3rd October 2026
मरुभूमि हालचाल
Image

तोयानाथ उपेक्षित - गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै…

Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन  सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतको चाैथो अधिवेशनआगामी १६ अगष्ट २०१९ शुक्रबारका दिन हुने भएको छ । समाजका महासचिव नेत्र पेमी मगरले तितोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका छन् ।लुम्बिनीको सेरोफेरोमा घर भइ रोजगारिको शिलशिलामा कुवेतमा रहेका नेपालीहरूलाइ एकतावद्ध गरी प्रवासबाट लुम्बिनी क्षेत्रको सर्वांगिण विकासमा हातेमाले गर्ने उद्देश्य सहित…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि…

Image

तितोपाटी - तमु समाज कुवेतले अायोजना गरेको छैटाैं रक्तदान कार्यक्रम ११२ जनाले रक्तदान गरी सम्पन्न भएको छ ।  “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको र उक्त पवित्र…

Image

तोयानाथ उपेक्षित - सवैलाई थाहा छ कर्मचारी, राजदूत वा मन्त्री र सांसदहरुले आफ्नो नियुक्तिलाई खुशीसाथ सहज तुल्याउन हनिमुने सुविधा पाउँछन तर खाडीमा काम गर्न आउने मजदुरका लागि त्यही हनिमुने समय प्रोभेजनरी प्रियड अर्थात परीक्षणकालका रुपमा प्रस्तुत भईदिन्छ । विशेष सर्तकता, निक्कै कठिन मेहनत र सकसपूर्ण १०० दिनहरु पार गर्न फलामको चिउरा…

Image

तितोपाटी - कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला…

Image

जय नारायण माझी थारू - वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ । दुईवटै राजनीतिक…

Image

तितोपाटी - तमु समाज कुवेतले अायोजना गर्न लागेको छैटौ रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ भने रक्तदान कार्यक्रममा जान आउनको लागि समाजले नि:शुल्क यातायातको ब्यवस्था समेत गरेको छ । "रक्तदान जीवन दान" भन्ने नारालाइ आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा…