कुवेत - नेपाली दूतावास कुवेतको आयोजनामा "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच "निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर" सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो । कार्यक्रममा राजदूत घनश्याम…
राज मल्ल , कुवेत सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए। मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी हुन करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको…
कुवेत - तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ । समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ । यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको…
२४ जुन २०२४, कुवेत / नेपाल मगर संघ शाखा कुवेतको आयोजना प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता को बाँकी खेल क्वार्टर फाईनल,सेमिफाईनल,फाईनल खेलहरु आगामी ५ जुलाई २०२४ शुक्रबारका दिन बिहानको ठिक ०७.०० बजे देखी कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को…
साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ । रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन्…
कुवेत - नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो अधिवेशनले केशर घलान तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कुवेतस्थित फर्वानियाको शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा राजेन्द्र रसाईली बिरहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि…
कुवेत - नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन । कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा…
LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ जसले मोबाइल फोन र एसेसरिजहरूमा डिलहरूको उपहार प्रदान गर्नेछ । 'LuLu Let's Connect' को आधिकारिक सुरुवात जुन १३ मा LuLu हाइपरमार्केट Egaila आउटलेटमा भएको थियो। LuLu को शीर्ष…
कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ…
कुवेत - नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन । नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो…
![]()