हरि कृष्ण न्यौपाने- कुवेत-कोरोना भाइरस(कोभिड-नाइन्टिन)को प्रकोपले बिश्व त्रसित छ।चीनको बुहानबाट २०१९ को कृशमस नसकिदै शुरु भएको भनिएको कोरोना प्रकोप यस्तो फैलियो कि,करिब ६ महिनामा यसले बिश्व भर नराम्रा असरहरु मात्र पार्यो।अहिले बिश्वका अधिकांश देशहरू कोरोना प्रकोपको संक्रमण रोक्न लकडाउन (बन्दा-बन्दि)को अबस्थामा छ।घरदेश होस या परदेशमा रहेका लाखौ नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरुको…
हरि कृष्ण न्यौपाने-संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ वर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार आलेको कुवेतको मिनाजोर (जुलाइया नजिक) कम्पनीको आवास गृह (क्याम्प)मै आज मेई ७ तारिक बिहिबार २०२० का दिन बिहान मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण…
हरि कृष्ण न्यौपाने- गत अप्रिल २७ तारिक,२०२० का दिन कुवेतको महाबुल्लामा आत्महत्या गर्ने नेपाली महिला इलामकी देउ कुमारी कार्की भएको पुष्टि भएको छ। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने" घरेलु महिला कामदारको रुपमा कुवेतको महाबुल्लामा कार्यरत इलामकी ४४ बर्षिया देउ कुमारी कार्किले आफनै स्पोन्सरको घरमा…
तितोपाटी - कोरोना भाईरस(कोभिड-१९ )बाट कुवेतमा मेई-६ तारिक बुधबार ४८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ६२८९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ४८५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा १५२ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
हरि कृष्ण न्यौपाने – बुद्दिभूमी नगरपालिका-२ गोरुसिंङे,कपिलवस्तु घर भई कुवेतमा कार्यरत ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज मेई ६ तारिक बुधबार बिहान कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको हो। मृतक संग एउटै कम्पनीमा कार्यरत सहकर्मीले तितोपाटी डटकम संग भने "महाबुल्लामा फुल लकडाउनमा…
जयनारायण माझी थारू - सयम चक्र कति धेरै बलवान् हुदोरहेछ । कुनै कुनै बेला नसोचेको उपलब्धिहरु अचम्मैसँग हात पर्दछ । यतिखेर ठिक त्यस्तै भएको छ खाडीको राष्ट्र कुवेतमा । शुरूवातका ३ दिनसम्म कुवेतमा रहेका अवैधानिक आप्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको अस्त ब्यस्त हालत हेर्दा लाग्दथ्यो, कतै कुवेतमा रहेको कुटनैतिक…
तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन "एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ" भन्दै हिजो साँझ नारा जुलुस गरे । कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका…
तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
![]()