Friday 3rd April 2026
मुख्य खबर
Image

तीतोपाटी - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको…

Image

हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन। कुवेतबाट प्रकाशित…

Image

तीतोपाटी - कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले…

Image

तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन। कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत…

Image

तीतोपाटी - चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो  म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्…

Image

तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…

Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाको एकता नै गम्भिर मोडमा पुगेको बताएका छन् । नेता पोखरलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको संगीन आरोपसहितको राजनीतिक प्रस्ताव फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह…