Sunday 25th January 2026
मुख्य खबर
Image

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको…

Image

कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले…

Image

तीतोपाटी - डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका - १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि…

Image

मनोज सत्याल-    सर्वोच्च अदालतको नेकपाको एकीकरण खारेजीको निर्णयसँग संसदमा चार वटा दल अस्तित्वमा आएका छन्।सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँताइदिएको हो।योसँगै संसदमा अब चार वटा दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी अस्तित्वमा रहने भएका…

Image

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय…

Image

तोयानाथ उपेक्षित - कोरोनाको चौथो चरण शुरु भएको भन्दै कुवेतले रात्री कालिन कर्फ्यू आईतवार बाट लगाउने घोषणा गरेको छ । उक्त कर्फ्यू साँझ ५ बजे बाट शुभ ५ बजे सम्म बाह घण्टाको हुनेछ । एक महिना लामो यसको अवधी हुनेछ । यसै बीच कुवेतले आईतबार बाट दोकान, को अपरेटिभ मार्केट,…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो। आफू दलको नेता बनेपछि पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको गुटमा रहेका सांसद र नेताहरुलाई भ्रममा नपरी आफ्नो समूहमा सहभागी हुन…

Image

तितोपाटी- कुवेत सरकारद्वारा सरकारी निकायको मातहतमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले निजी क्षेत्रमा काम गर्नका लागी भिसा फेर्न सक्ने भएका छन। उक्त निर्णय हालको स्थितिमा श्रमबजारको आवश्यकतालाई ध्यानमा राखेर जारी गरिएको कुवेत प्राधिकरण (पीएएम) ले बताएको छ। यस निर्णयको दफा २ ले सरकारी एजेन्सीहरू र सार्वजनिक संस्थाहरूमा काम गर्ने…

Image

तीतोपाटी - कोरोना भाईरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने छ। कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका…

Image

तीतोपाटी - म्यान्मारमा बुधवार सैनिक 'कू' विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा फाैजले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन्। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत फेब्रुअरी १ मा सैनिक 'कू' मार्फत नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी…