Saturday 15th November 2025
मुख्य खबर
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यकालको लागि विभिन्न पदमा गरि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वर्तमान उपाध्यक्ष राना ध्वज लामा अध्यक्ष पदका लागि निर्विरोध भएका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षर गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको…

Image

१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी? तीतोपाटी डटकम-प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो। बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका…

Image

तीतोपाटी डटकम-सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३…

Image

तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली…

Image

तीतोपाटी डटकम-ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…

Image

तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…

Image

तीतोपाटी डटकम-बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ सँग सम्बन्धि करिब आधा…

Image

तितोपाटी- कुवेतस्थित नेपाली दूतावासले ४०२ जनाको राहदानी नवीकरण भइ प्राप्त भएको जनाउदै आवेदक फाराम बुझाएका मध्यहरुलाई उक्त पास्पोर्ट लिन आउन नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। राहदानी लीन आउदा आवेदकहरुले आफ्नो पुरानो सक्कली राहदानी र राजस्व बुझाएको रसिदसहित दूतावासमा उपस्थित भइ सम्बन्धित सबैलाई एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ।…