तीतोपाटी डटकम-गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर…
तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद…
तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु…
पाँच महिनापछि बल्ल जुर्यो दोस्रो डोज खोप, तै पनि दङ्ग छन् ८० वर्षीय यी वृद्ध तीतोपाटी डटकम-कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी दङ्ग परेका छन्, अनि…
तीतोपाटी डटकम-२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।…
तीतोपाटी डटकम-२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनित…
तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…
तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन…
लुम्बिनी प्रदेशसभा सदस्य विमला ओलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको भन्ने आरोप एमालेले अस्वीकार गरेको छ।६ दिनसम्म सम्पर्कविहीन रहेको भनिएको प्रदेशसभा सदस्य ओलीले बिहीबार दिउँसो माओवादी केन्द्रको संसदीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री निवासमा बन्धकजस्तै बनाएर एमालेमा फर्किन दबाब दिएको बताएकी थिइन्। त्यसलगत्तै पार्टीको संसदीय दलमा…
![]()