Sunday 28th December 2025
मुख्य खबर
Image

तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्‍याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक…

Image

आज माघ १६ गते अर्थात सहिद दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ भने सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक तथा टुडिखेल स्थित सहिद गेटमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । सहिद दिवसको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचाैर स्थित सहिद पार्कमा गइ…

Image

तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू…

Image

तीतोपाटी - राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ । विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने…

Image

अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, तीताेपाटी - कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…

Image

तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…

Image

तीतोपाटी डटकम-पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार…

Image

तीतोपाटी - कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले…

Image

तीतोपाटी डटकम: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३…