Monday 2nd March 2026
मुख्य खबर
Image

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजार बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै देशमा…

Image

तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…

Image

तितोपाटी- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कुवेतमा कोरोना भाइरसविरुद्धको बूस्टर डोज खोपलगाउन हिजोदेखी पुन: शुरु गरिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि १५ मेडिकल सेन्टरमा १८ वर्ष वा सोभन्दा माथिकाव्यक्तिहरूलाई कोभिड–१९( bivalent ) खोप  'बूस्टर डोज' लगाउन थालेको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागी कुवेती नागरिक…

Image

तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ। निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ। कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा…

Image

तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ। उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५…

Image

तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन। जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा…

Image

तितोपाटी- कुवेत छोडेको छ महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ। रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको…

Image

तितोपाटी- छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्नेजनाएको छ। रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ ​​गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देश बाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको छ। त्यस्तै, धारा १७ (सरकारी क्षेत्र), धारा १९ (निजी क्षेत्रका साझेदार) अन्तर्गतका…

Image

कुवेत- - नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ   समाजका  अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए । आफ्नो शुभकामना मन्तब्य दिदै…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्।सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका…