बिपिन अर्याल -कुवेतमा एक नेपाली सम्पर्क बिहिन भएका छ्न। वैदेशिक रोजगारीको शिल शिलामा करिव ६ महिना पहिला अल हमाजि ग्रुपमा आएका किशुम महर्जन सम्पर्क बिहिन भएका हुन। गत सोमवार नेपाल जाने साथीलाई परिवारको लागी पार्सल छोड्न भनि कोठाबाट निस्किएको बुझिएको छ । किशुम सम्पर्क बिहिन भएको बारे नेपाली राजदूतावास कुवेतलाई…
बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्। जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ…
नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन…
तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न । कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन ।…
इन्धनको क्षेत्रमा चीनले ठूलो सफलता हासिल गरेको छ । हेनान प्रान्तमा १० करोड ७० लाख टन कच्चा तेलको भण्डार फेला परेको छ, जुन सन् २०२३ मा चीनको कुल तेल उत्पादनको आधाभन्दा बढी हो। राज्य पत्रिका हेनान डेलीका अनुसार हेनान प्रान्तको सानमेन्क्सिया बेसिनमा ड्रिलिंग गरिएको थियो, जसमा त्यहाँ प्रचुर मात्रामा तेलको…
एजेन्सी । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औं राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र…
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…
तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…
![]()