Friday 19th December 2025
मुख्य खबर
Image

तितोपाटी - सत्तारुढ दल नेकपाका युवा र विद्यार्थी संगठनले सम्पूर्ण निजी मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न सरकारसँग माग गरेका छन् । पूर्व एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु तथा पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) विज्ञप्तिमार्फत मागबारे जानकारी गराएका हुन् । संविधानको…

Image

तितोपाटी - घरघरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट घरको भान्सामा ग्यास पुर्याउन थालेको हो । ऊर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौ सदनमा…

Image

तितोपाटी - पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्। महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने…

Image

आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…

Image

तितोपाटी - चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा काठमाण्डूमा गरिएको प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, चर्चित वामपन्थी लेखक, कलाकार र नागरिक अगुवाहरू सहभागी भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सडक प्रदर्शनमा उत्रिनुलाई दुर्लभ घटना मानिन्छ। अनशन २२ औं दिन पुग्दा समेत डा. केसी पक्ष र सरकारबीचको वार्ता…

Image

को सँग झुक्यो अोली सरकार ? तितोपाटी - देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले…

Image

तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…

Image

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…

Image

तितोपाटी - विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…

Image

तितोपाटी - करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित…