Friday 18th April 2025
मुख्य खबर
Image

को सँग झुक्यो अोली सरकार ? तितोपाटी - देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले…

Image

तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…

Image

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…

Image

तितोपाटी - विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…

Image

तितोपाटी - करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित…

Image

तितोपाटी - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा…

Image

हरी कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत भद्रपुर-२, झापाकी २७ बर्षिया रिया तामाङ आङ्देम्बेको हृदयघातको कारण गत जुलाई १२ तरिक बिहिबार,२०१८का दिन कुवेतको जाहरा अस्पतालमा मृत्‍यु भएको छ। नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने" मृतक रियाको स्पोन्सर मार्फत नेपालमा परिवारहरुसँग संपर्क गर्ने…

Image

तितोपाटी - भारतको वनारसमा १५० जना भन्दा बढि नेपाली महिलालार्इ बन्धक बनाइएको खुलासा भएको छ । बन्धक बनाइएकी मध्येकी एक महिलाले अाफ्नो श्रीमानलार्इ फोन मार्फत अाफुहरूलार्इ भारतीय दलालले बन्धक बनाएको र उद्दार गर्न अाग्रह गरे पछि नेपाली महिलाहरूलार्इ बन्धक बनाइएको खुलासा भएको हो । प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारीका लागि…

Image

तितोपाटी - सप्तकोशी र नारायणी नदीमा नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको जल तथा ऊर्जा आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको भारत…

Image

तितोपाटी - ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा…