सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्यो समिति झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी…
तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…
हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…
तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…
पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा जातीयता, वर्गीयता र क्षेत्रीयताको संकीर्ण दुर्भावना फैलिएको भन्दै सरकारप्रति चार प्रश्न गरेका छन् । बुधबार वक्तव्य जारी गरी पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्था बुझेर आफ्नै पद्धतिमा फर्किनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पद्धति के हो भन्नेचाहिँ स्पष्ट पारेका छैनन् । पूर्वराजाले भनेका छन्, ‘बदलिँदो विश्व व्यवस्थालाई…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १००९९ पुगेको…
विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ।अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो। यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ।विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको छ भने…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९४ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ९०२६ पुगेको…
काठमाडौं -सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले विदेशी ज्वाइँलाई भने नागरिकता दिने प्रस्ताव अस्वीकृत गरेको छ। संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन नागरिकता संशोधन विधेयकमाथि दलीय सहमति नजुटेपछि नेकपाले सचिवालय बैठक बोलाएको थियो। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्याइएको छ । कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…
![]()