Wednesday 12th November 2025
मुख्य खबर
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी…

Image

अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन ।  कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको…

Image

तितोपाटी - नेपालमा एकै दिन १ हजार भन्दा बढि कोरोना संक्रमित र राजधानी उपत्यकामा २०० भन्दा बढि संक्रमित थपिएपछि काठमाडाैं उपत्यकामा भाद्र ३ गते बुधबार मध्यरात देखि १० गते देखि १ हप्ताको लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाको कारण मर्नेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जनाए अनुसार मृतकहरू काभ्रे, नवलपरासी, मोरङ, बाँके, धनुषा र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा एकै दिन थप १ हजार १६ संक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १०५६३ जना उपचाररत रहेका छन्…

Image

तितोपाटी- अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ । सो भिडियोमा शरणार्थी बाहुनछेत्री हो भन्दै नेपालका…

Image

तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…

Image

तितोपाटी -राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले एक प्रेश विज्ञप्ति प्रकाशित गरि ४ लाख ७२ हजार ७८ विद्यार्थीको परिक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…