Tuesday 13th May 2025
रोजगार
Image

होम कार्की - साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् । उनीहरू कतारमा सन् २०२२ मा हुन…

Image

मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …

Image

बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…

Image

तितोपाटी - नेपाली दुताबास अबुधाबीले आफुले नियतबस कुनै गलत कार्य नगरेको दाबी गरेको छ । केही मिडियामा दुताबासको मिलेमतोमा मानब तस्करी हुने गरेको भन्ने समाचारको नेपाली दूतावास युएईले बुधबार एक बिज्ञप्ति जारी गर्दै खण्डन गरेको छ। ‘नियमित कार्य सम्पादन गर्ने शिलशिलामा केही त्रुटि हुनसक्छ तर नियतबस कुनै गल्ति गरेको छैन’ ‘कसैले…

Image

तितोपाटी - वैदेशिक रोजगारीका क्रममा युएई पुगेका पर्वतका एक युवाको सवारी दुर्घटनामा ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी खलडाँडाका २८ वर्षीय युवा यामप्रसाद रिजालको मृत्यु भएको हो । आफैले चलाएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको परिवारले जनाएको छ । भदौ २७ मा मोबाइलबाट नेपालमा रहेकी अाफ्नी अामासँग कुरा गर्दैगर्दा…

Image

तितोपाटी - रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर  घर्ती करिब ६७ लाख रुपैयाँ ब्लड मनी (क्षतिपूर्ति रकम) तिरेपछि साउदी अरेबियामा जेलजीवनबाट मुक्त भर्इ स्वदेश फर्केका छन् । उनी  दुई वर्षअघि साउदीको राजधानी रियादमा जेल परेका थिए । दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख (भदौ २१ गते) जेलमुक्त भएका हुन्…

Image

तीतोपाटी- वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीले आफुले काम गरेको पारिस्रमिक नपाए पछी कतारमा आत्महत्या गरेका छन। कतारको एक्वा मास्टर्स कम्पनीमा बिगत ५ बर्ष देखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमान सिंह जिम्बाले गत सोमबार कम्पनी होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन। गत…

Image

तितोपाटी - मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ । हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले…