तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो…
तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका,खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो समाजनै…
तीतोपाटी - कुवेतबाट माधव पाैडेलको अगुवाइमा सिन्धुपाल्चोकका बर्न पीडित बालकलाइ रू. १ लाख बढि सहयोग गरिएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगर पालिका वडा नं ९ राम्चेका सहिद गंगा बहादुरको नाती रामचन्द्र सुवेदीको साढे ३ वर्षीय छोरा रिकेस सुवेदी तातोपानीबाट खुइलिएर काठमाण्डु स्थित किर्तिपुर बर्न अस्पतालमा उपचार गराइ राखिएकोमा बालकको…
कुवेत- चितवन सेवा समाज कुवेतको छैंठो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ भने अधिवेशनले जीवन कुमार बि. क. को अध्यक्षतामा संरक्षक, सल्लाहकारसहित ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजका अध्यक्ष बुदिमान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…
नैनकला राई, मार्च १८,कुवेत । किरात राई यायोख्खाको तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राईलाई सर्वसम्मत चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ। सन् २०१४ मा अमित चाम्लिङ राईको अध्यक्षमा गठन गरिएको किराया कुवेतले नवौ वर्ष टेक्दै गर्दा सम्पन्न तेस्रो अधिवेशनले ५९ सदस्यीय कार्यसमिति चयन गरेको छ। कुवेतको सनैया स्थित कोहिनुर इन्टरनेशनल…
बसन्त थापा- नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ। आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ। यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो स्पेशलिटी होस वा एस्प्रेसो…
कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । तेश्रो अधिवेशनले २०२३-२०२५ कार्यकालको लागि दिपक छन्त्यालको नेतृत्वमा संरक्षक सल्लाहकार सहित ३३ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मम रूपमा निर्वाचित गरेको छ । कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा १७…
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ। प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको छ। यसअघि वैदेशिक रोजगारीको लागि…
डा.अम्बरीश पोख्रेल- १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- "नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नुसजिलो र गौरबपूर्ण हुने गर्दछ" । १. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलबछैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित…
![]()