Thursday 14th May 2026
रोजगार
Image

जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…

Image

तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही…

Image

‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ…

Image

तोयानाथ उपेक्षित, तेश्रो कार्यकालका लागि कुवेतमा आउनु हुने निवर्तमान राजदुत दुर्गा प्रसाद भण्डारी कुवेतबाट विदा भईसक्नु भएको छ । उहाँको विदाईको औपचारिकतामा यहाँ रहेका संघसंस्थाहरु उत्साहहिन ढंगलले सामेल भएको पाइयो । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर फर्किसकेका राजदुतको विषयमा धेरै कुरा गरिरहन उपयुक्त हुन्न तर पनि उहाँको कार्यकालको समिक्षा…

Image

अम्बरीश पोख्रेल तीतोपाटी- कति लुब्धो रहेछ, पद र पैशाको निम्ति छिन् छिनमा इमान जमान विचार समेत बेचेको, छोडेको वा अर्को समुहमा प्रवेश गरेको समेत औपचारिक घोषणा गर्न सक्ने ? २. यस्ता मानिसहरू अझ जसले युवा बताउने गर्छ आफूले आफैलाई ।खासमा तिनीहरू कम उमेरका मात्र हुन ! काम गराईमा उही घिसेपिटे…

Image

जय आले, ०१ अप्रिल २०२३, कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजित "१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३" कुवेतको फाहाहिलस्थित सुकसवाह फुटबल मैदानमा हिजो ३१ मार्च २०१३ का दिन सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखि शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा बिजेताको उपाधी ईलेभेन स्टार एफसीले चुमेको…

Image

तोयानाथ 'उपेक्षित' दाहाल - हजारे अभियानको अबधारण बनाएर ओमनबाट त्यसमा पनि डिबी क्षेत्रीको नेतृत्वमा शुरु गरेको अभियान अहिले सरकारले लागु गर्न गईरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको भ्रुण थियो भन्दा त्यति धेरै असान्दर्भिक टिप्पण नहोला । विदेशमा त्यसमा पनि खास गरेर खाडी तथा मलेशिया लगायतका देशमा रहेका मजदुरहरुको बुढेसकालको सारथी…

Image

तोयानाथ दाहाल - सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका लाखौ कामदारलाई समेत समेट्ने अवधारणा सरकारले सार्वजनिक गरे सगै यस विषयमा बहस शुरु भएको छ । श्रम स्वीकृति लिदाको बखत नै यस कोषमा सामेल गराउने सरकारको निति आए सँगै श्रम स्वीकृतिका लागि गर्नु पर्ने कार्यविधिको रुप फेरिएर अर्को बाटो लागेको देखिन्छ तर…

Image

गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ । एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक…

Image

तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष…