प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…
तितोपाटी - करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै छन्। परिवार उनको बाटो हेरेर बसेको छ। तर, उनलाई ल्याउन सक्ने अवस्थामा परिवार छैन। वेदबहादुर बोलचाल र…
सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…
तितोपाटी - मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्। ‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको…
प्रसाद तिम्सिना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९" आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका अतिथि कलाकारहरू कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका अध्यक्ष साेम रराइलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी…
तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले उसको दोस्रो वार्षिकोत्सव एक भव्य समारोहको विच सम्पन्न गरेको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव समारोह संघका अध्यक्ष सुन बहादुर तामांगको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको…
तितोपाटी - मगर संघ कुवेतले सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अातिथ्यता गराउँदै माघे सक्रान्ती २०७५ धुमधामको साथ मनाएको छ । कुवेतको मध्यवर्ती क्षेत्र हिजुल कवड यरियाको रमणिय हलमा हिँजो एक विशेष समारोहको अायोजना गरेर मनाएको हो । संघले हिँजो नेपाली राजदूतावास, कुवेतमा कृयशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, समाजसेवी, कलाकार तथा सम्पुर्ण मगर…
तितोपाटी - मल्टिमिडिया मार्फत सुचना, समाचार, खेलकुद, मनोरन्जन लगायतका गतिविधि सम्प्रेषण गरिरहेको मिडिया समुह निरेम प्रोडक्सनले कुवेतमा संकलन गरेको लत्ता कपडा नेपालमा चेपाङ समुदायमा वितरण गरेको छ । कुवेतमा कृयाशिल हरेक संघ सँस्थाले एक न एक सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेकै वखत यो मिडिया समुहले गत १५ अक्टोबर २०१८…
राज मल्ल - कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका…
तितोपाटी - कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ, कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभ कामना आदान प्रदान तथा विविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार…