Wednesday 14th October 2026
रोजगार
Image

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…

Image

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान गरेको छ। दुखकोशी गाउँपालिका निवासी ९ वर्षीया सपना विश्वकर्मा गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी छन्। उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको अवस्थामा समूहले…

Image

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली रूपैयाँ करिब २५ हजार भन्दा बढि) आर्थिक सहयोग प्रदान गरेको छ। अलिभन सुनार विगत करिब तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित छन्। हाल उनको भारतमा बोन म्यारो ट्रान्सप्लान्ट (Bone Marrow…

Image

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको छ। समाजको शुक्रबार बसेको बैठकले संखुवासभा मादी नगरपालिका–३ माचखर्कका दिलबहादुर गुरुङलाई उपचार सहयोगस्वरूप रु. ५० हजार १९९ प्रदान गर्ने निर्णय गरेको हो। गुरुङ हाल भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको…

Image

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक…

Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…

Image

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका विष्णु भट्टराइलाइ नै नेतृत्व सुम्पदै नयाँ कार्य समिति चुनेको छ । “भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम प्रमुख अतिथि नेपाली…

Image

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। राजदूतावासका अनुसार शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षणका साथै चिकित्सकसँग स्वास्थ्य परामर्शको व्यवस्था गरिएको थियो। उक्त शिविरबाट कुवेतमा रहेका करिब १५० नेपाली लाभान्वित भएका छन्।…

Image

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई प्रतिस्पर्धा सीमित गर्ने र श्रम सम्झौताविपरीत हुने भन्दै अस्वीकार गरेको छ। सरकारले सूचीकृत २५ कम्पनी र तिनसँग आबद्ध २५० सहयोगी कम्पनीमाथि छानबिन थालेको छ भने नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि रोकिएको…