Friday 19th August 2022
अन्तर्वार्ता
Image

मिडिया काउन्सिल, मानवअधिकार आयोग, शिक्षा विधेयक जस्ता विषय अहिले चर्चामा छन् । सरकारले ल्याएका यस्ता विधेयकबारे सुन्दा मेरो मन चसक्क हुन्छ । राष्ट्रपतिले निश्चित रूपमा विलासी सवारी चाहियो भनेर माग्नुभएको छैन होला ।   हामीले 'नेपाल सरकार’, 'वर्तमान सरकार’ भनेर परम्परा बसालिसकेका छौं । मैले पनि सुनेको छु, भारतमा राष्ट्रपतिले 'मेरो सरकार’ नै भन्छन् । तर,…

Image

तीतोपाटी-नागरिकता विधेयकमाथि संघीय संसदको राज्य व्यवस्था सुशासन समितिमा गम्भीर छलफल हुँदै आएको छ । मधेस केन्द्रित दलहरूले विदेशी बुहारीलाई विहे गरेको अर्को दिन नेपाली नगारिकता दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरूको मागमा अन्य सांसदहरूको विरोध छ । नागरिकता राष्ट्रियतासँग जोडिएकाले नागरिकता वितरणको व्यवस्थामा कडाइ गर्नुपर्ने बुहमत सांसद सदस्यहरूको भनाइ…

Image

तितोपाटी - श्रृंखला खतिवडा चीनको सान्यामा सम्पन्न मिस वल्र्ड–२०१८ मा नेपाललाई प्रभावकारी ढंगले प्रतिनिधित्व गरेर अघिल्लो साता स्वदेश फर्किइन् । स्वदेश फर्किएको दुई दिनपछि पत्रकार सम्मेलनमा प्रस्तुत भएर उनले आफ्ना भनाइहरू सार्वजनिक गरिन् । मिस वल्र्डका १ सय २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ (टप ट्वेल्भ) मा पुग्न सफल हुँदै श्रृंखलाले ब्युटी विद…

Image

सेनालाई दोष दिनु राष्ट्रियता कमजोर बनाउने खेल हो तितोपाटी - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भावी नेतृत्वका लागि एक सशक्त दावेदार नेता हुन्। उनी ‘सरकारको लय अझै मिल्न नसकेको’ मा चिन्तित देखिन्छन्। यद्यपि उनी सरकार जनअपेक्षाअनुरूप काम गरिरहेको र विस्तारै नतिजा आउने दाबी गर्छन्। एमाले र…

Image

साढे चार दशक जापानमा कर्म गरेर बिताएका देवमान हिराचन गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष हुन् । तर, आफूलाई एनआरएनभन्दा पनि मातृभूमिको एउटा कट्टर प्रेमी–पुजारी भन्न रूचाउने उनी नेपाललाई कृषिउपजको हिसाबले एक ‘अर्गानिक मुलुक’ घोषणा गर्ने–गराउने अभियानमा सक्रिय छन् । धेरै बोलेर केही पनि नगर्नुभन्दा केही नबोलेर धेरै गर्न सक्नुलाई जीवनकै आदर्श…

Image

तितोपाटी - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन् । समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको तर्क छ । कुनै व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै महानिरीक्षक खनालले भने ‘बाहिरकाले…

Image

तितोपाटी - मुलुक स्थानीय सरकारको करबाट आतंकित छ। तर, प्रधानमन्त्री केपी ओली त्यो विषय ‘अतिरञ्जित’ ठान्छन्। उनले करको विषयलाई उचालिएको टिप्पणी गरे। यद्यपि, ओलीले हरिभक्त कटुवालको कविताको पंक्तिबाट निकै प्रभावित रहेछन् ‘जुनलाई टाढैबाट हेर प्रिय, नजिकबाट हेरे दाग देखिन सक्छ।’ उनले त्यो कविता उल्ट्याउन चाहेको बताउँदै भने, ‘नजिकै आएर मेरो र…

Image

तितोपाटी - हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग पत्रकार पवित्रा सुनारले गरेको कुुराकानी। अन्य नसर्ने…

Image

यसै सन्दर्भमा वैदेशिक रोजगारी एवं नेपाली युवाहरुको समस्याका विषयमा श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टसँगको कुराकानीः यसअघि ऊर्जामन्त्री हुँदा ‘सफल’ मन्त्रीका रुपमा परिचय बनाउनुभएको थियो, यसपटक विकृतिको चाङ रहेको श्रम मन्त्रालय सम्हाल्न आइपुग्नुभयो । तर, तपाईंले अपेक्षा गरेअनुरुप काम गर्न सक्नुभएन भन्ने छ नि ? यो मन्त्रालयमा लामो सयमदेखिका जटिल…

Image

तितोपाटी - भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ । यद्यपी…