Friday 27th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

टर्कीको राष्ट्रपति चुनावमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सन् २०१४ पहिलो पटक टर्कीको राष्ट्रपति भएका उनी तेस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । इर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशत…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दर्जनभन्दा बढी विपक्षी दलले बहिष्कार गरेको भव्य समारोहबीच नयाँ दिल्लीमा नयाँ संसद भवनको उद्घाटन गरेका छन् । चार तले भवनको उद्घाटन प्रधानमन्त्रीले होइन राष्ट्रपतिले गर्नु पर्ने विपक्षी दलहरुको भनाइ थियो । मोदीले नयाँ संसद भवन जसलाई उनले "सशक्तिकरणको झ्याल" भनेका थिए, आइतवार प्रार्थना गरेर हिन्दू…

Image

आज दक्षिण कोरियामा अवतरण गर्न आउँदै गरेको एसियाना एयरलाइन्सको विमानको आकस्मिक ढोका खोलिएपछि एक व्यक्ति पक्राउ परेका छन् । उडान सकुशल अवतरण भयो, तर केही यात्रु बेहोस भए र अरूलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दक्षिण कोरियामा अवतरण गर्ने क्रममा एसियाना एयरलाइन्सको विमानको आकस्मिक…

Image

आफूलाई रुसी स्वयंसेवी कोर्प्स (RVC) को कमाण्डरको रूपमा वर्णन गर्ने डेनिस कापुस्टिनले बुधबार रुससँगको सिमानामा युक्रेनी छेउमा पत्रकारहरूसँग कुरा गरेपछि मस्कोले रुसको बेल्गोरोड क्षेत्रमा लगभग 24 घण्टा सम्म आक्रमण गरेको थियो । रुस को दावीलाई सही मान्ने हो भने उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ । तर आक्रमणमा संलघ्न…

Image

दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप…

Image

जोन हप्किन्स युनिभर्सिटीका एप्लाइड इकोनोमिक्सका प्रोफेसर स्टिभ ह्यान्केले संकलन गरेको वार्षिक दुःख सूचाकाङ्क अनुसार स्विट्जरल्याण्डपछि कुवेत विश्वको दोस्रो खुसी देश बनेको छ । सूचाकांकमा बेरोजगार को अवस्था , मुद्रास्फीति, र बैंकका ऋण दरहरू, प्रति व्यक्तिको वास्तविक स्थिती, बार्षिक पर क्यापिटा ईनकम जस्ता कुराहरुलाई आधार बनाईएको छ र्। सूचकाङ्कका अनुसार शीर्ष…

Image

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आठ महिना लामो रक्तपातपूर्ण युद्धपछि रुसी सेनाको समर्थनमा रहेको मस्कोको वाग्नर निजी सेनाले बाख्मुत सहर "पूर्ण रूपमा ध्वस्त" भएको बताएका छन्। "उनीहरूले सबै नष्ट गरे," जेलेन्स्कीले आइतवार जापानी सहर हिरोशिमामा भएको G7 शिखर सम्मेलनमा बोल्दै भने। "आजको लागि, बख्मुत हाम्रो हृदयमा मात्र छ,"यस ठाउँमा केही छैन"…

Image

महामहिम अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहका प्रतिनिधि, महामहिम युवराज शेख मिशाल अल-अहमद अल-जाबेर अल-सबाहले हालै आयोजित 32 औं अरब शिखर सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार जेद्दाको साउदी अरबमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नु भएको समाचार कुवेत टाईम्सले प्रकाशन गरेको छ । भेटका क्रममा युक्रेनी नेतालाई महामहिम युवराजले महामहिम अमिरको शुभकामना…

Image

कुवेतमा रहेका आफ्ना नागरिकहरु माथि कुवेतमा ज्यादती हुने गरेको भन्दै बेलाबेला फिलिपिन्सको दुतावासले कडा कदम चाल्ने र कहिले कुवेतले उसका देशका कामदारहरुलाई कुवेत प्रवेशमा रोक लगाउने जस्ता घटनाहरु नौला होईनन । तर अहिले को अवस्थामा कुवेतले फिलिपिन्सका नागरिकलाई आफ्नो देशमा आउन रोक लगाएको अवस्था छ । कुवेतले नयाँ भिषाको आवेदन…

Image

पूर्व प्रधानमन्त्री ईमरानखानलाई अविश्वासको मतद्धारा हटाए पछि चुनाव गराउन का लागि मिलीजुली बनेको सरकारले हिंसा भडकाउने उत्तेजक कार्यहरु गर्दै जादा पुरै मुलुक अशान्त बनेको छ । त्यहाँ सैनिकको आडमा सरकारी रबैया निक्कै डरलाग्दो अवस्था निम्त्याउने मोडमा छ भने पाकिस्तानि जनता हार नमान्ने अवस्थामा उत्रिएका छन र उनीहरुले खानको समर्थन गरिरहेका…