Sunday 29th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

अमेरिकी राष्ट्रपतिले नेतान्याहुको अति दक्षिणपन्थी सरकारले प्यालेस्टिनी राज्य स्थापनाको विरोध गरेको स्वीकार गरेका छन्। यो इजरायलको इतिहासमा सबैभन्दा रूढिवादी सरकार हो । बाईडेनले भने इजरायली सरकारले दुई-राज्य समाधान चाहँदैन। बाइडेनको टिप्पणी उनको प्रशासनले गाजामा युद्ध पछि द्वन्द्वको दुई-राज्य समाधानको लागि बारम्बार आह्वान गरेको बेला आएको हो। वाशिंगटनले गाजालाई प्यालेस्टिनी प्राधिकरणको…

Image

भारतको सर्वोच्च अदालतले जम्मु कश्मीरबाट विशेष दर्जा खोस्ने सरकारको निर्णयलाई समर्थन गरेको छ। सर्वोच्च अदालतले आगामी भदौ ३० गते स्थानीय तहको निर्वाचन गर्ने समयसीमा पनि तोकेको छ । जम्मु र कश्मीर - भारतको एकमात्र मुस्लिम बाहुल्य क्षेत्र - सन् १९४७ मा दुई राष्ट्रको जन्म भएदेखि छिमेकी पाकिस्तानसँग ७५ वर्षभन्दा बढी…

Image

रुसले हमाससँगको अक्टोवर ७ को निन्दा र त्यसपछि ईजरायलको अन्धाधुन्ध आक्रमण दुवैको विरोध गरेको छ । विज्ञप्तिमा रुसले हमासले कब्जामा लिएका सबै बन्धकहरूलाई रिहा गर्न चाहेको हो वा तिनीहरूमध्ये कुनै पनि रुसी नागरिकलाई रिहा गर्न चाहेको स्पष्ट पारेको छैन। रुसी उप विदेशमन्त्री मिखाइल बोगदानोभले आइतबार र सोमबार हमास र अन्य…

Image

इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीलाइ यस वर्षको नोबेल शान्ती पुरस्कार प्रदान गरिएको छ । उनको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् । इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र…

Image

जसरी रुसले हिटलर र नेपोलियनलाई हराएर आफू बलियो भएको प्रमाणीत गरेको थियो ठिक त्यसरी नै अहिले आएर युक्रेन युद्धमा अमेरिका तथा सारा युरोपले हार्दै गएको रुसका विदेशमन्त्री युक्रेनमा द्वन्द्वको परिणामस्वरुप रुस बलियो भएको छ, जसरी उसले हिटलर र नेपोलियनलाई हराएर गरेको थियो, यसका विदेशमन्त्री सर्गेई लाभरोभले दावी गरेका छन्। उनले…

Image

फिलिपिन्सले चीनले आफ्नो डुंगामा पानीको तोप प्रहार गरेको आरोप लगाएको छ, फिलिपिन्सले दक्षिण चीन सागरमा दुई देशबीचको पछिल्लो क्षेत्रीय विवादमा चीनले आफ्ना तीनवटा जहाजलाई अवरोध गर्न पानीको तोप प्रयोग गरेको आरोप लगाएको छ। फिलिपिन्सले चीनको कार्यलाई "अवैध र आक्रामक" भनेको छ। दक्षिण चीन सागर चीन, फिलिपिन्स र अन्य देशहरू बीचको…

Image

एजेएजेन्सि- रुस र युक्रेनबीच डेढ वर्षदेखि युद्ध चलिरहेको छ । युद्धमा हजारौं रुसी सैनिक मारिएपछि सैनिकको अभाव भएको रिपोर्टहरू पनि सार्वजनिक भइरहेका छन् । अमेरिकी समाचार पत्रिका ‘न्यूज वीक’ को रिपोर्टका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिकको अभाव पूरा गर्न आत्मघाती इकाई तयार पारेका छन् । यसलाई स्टोर्म जेड नाम…

Image

जापानको समुन्द्रि तटमा हजारौको संख्यामा माछाहरु रहस्यमय रुपमा मरेको पाईएका छन । हाकोडेट फिशरीज रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता ताकाशी फुजियोकाले माछा या त अक्सिजनको कमीले मरेको वा बसाइँसराइको क्रममा चिसो पानीमा प्रवेश गरेको र सोही चिसोको कारणले मरेको हुन सक्ने बताएका छन । स्थानीय बासिन्दाले यस्तो कहिल्यै नदेखेको र माछा नखान…

Image

एजेन्सि- गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’ का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन्। इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो। इजरायली मन्त्रिपरिषद्मा बिना विभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन्। उनकै छोरा गल…