Sunday 8th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी डट कम - भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय…

Image

तितोपाटी-नेपाली भूभागका जनकपुरबासीलार्इ भारतीय भनेपछि  सुष्मा स्वराजले माफी मागेकी छन् ।  सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएपछि चर्को आलोचना सुरू भएको थियो । अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्मा लाखौँ भारतीयलार्इ प्रधानमन्त्री मोदीले…