Tuesday 7th October 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ  भने  भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । यस्तै, २ सय ३६ घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले…

Image

तितोपाटी - भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । भिडनत्का क्रममा दुईजना विद्रोही पनि मारिएका छन् ।…

Image

तितोपाटी - इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए। ८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ। ती झाँक्रीलाई…

Image

तितोपाटी - चीनले आवाजभन्दा ६ गुणा बढी गति भएको आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण सम्पन्न गरेको छ । सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ। चीनको उत्तरपश्चिम क्षेत्रमा गत…

Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । ७ म्याग्निच्युडको…

Image

तितोपाटी - सडक दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएपछि एक साताभन्दा लामो समयदेखि बंगलादेशमा विशाल प्रदर्शन र हिंसात्मक झडपका घटना भइरहेको छन्। अधिकांश युवा जमातले गरिरहेको प्रदर्शनको प्रमुख माग सरकारले सडक सुरक्षाको अवस्था सुधारका लागि काम गरोस् भन्ने छ । विद्यार्थी र स्कुले बालबालिकाले गरेको प्रदर्शनका कारण करिब एक् करोड ८० लाख…

Image

तितोपाटी - भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा…

Image

तितोपाटी - बंगलादेशमा भइरहेको विद्यार्थीहरूको व्यापक प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ। ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररूप लिएपछि कम्तीमा १ सय घाइते भएका थिए। तीव्र गतिको एउटा सवारीसाधनको ठक्करबाट आफ्ना दुई साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बंगलादेशको राजधानी…

Image

तितोपाटी - इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको…

Image

तितोपाटी - भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्। राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्। राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन्। उनका अनुसार यस घटनामा सात सैनिक…