Tuesday 28th October 2025
स्वास्थ्य
Image

तोयानाथ उपेक्षित, शायदै कोरोनाको माहामारी हुने थिएन भने हामीले भुल्दै गएको देश र धर्म सँस्कृतिको महत्व थाहा पाउन अझै कयौ बर्ष लाग्ने थियो होला । त्यतिवेला हामीले प्रयत्न गरेर पनि देश पाउन र पहिचान अगाल्न ढिलो भईसकेको हुन सक्थ्यो होला तर अहिले कोराना ले सवैको मथिङ्गल मा नयाँ चिन्तन पैदा…

Image

तितोपाटी- नेपालमा कोरोना भाइरस पोजेटिभ भेटिएकी बाग्लुङकी २२ वर्षीय युवतीपनि गत ४ चैतमा कतार एयरवेजवाट नेपाल आएको खुलेको छ । उनीसँगै नेपाल आएकी अर्की एकजनालाई यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ ।आज मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनी करतारबाट आएको बताइएको छ । आज भेटिएकी युवतीसँगै नेपालमा दोस्रो संक्रमितका…

Image

तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे । उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले…

Image

बालकृष्ण घिमिरे , काभ्रे - महामारिको रुपमा विश्वभरी आफ्नो आधिपत्य जमाउन सफल कोरोना आज आएर शक्ती राष्ट्रहरुको जुहारिको प्रमुख बिषय बन्दै गएको छ् । चाइनाको वुहान बाट सुरुभएको भाईरस आज विश्वको शक्तीशाली राष्ट्र हुँ भन्ने अमेरिकामा समेत आफ्नो प्रमुख उपस्थीती जनाउने तरखरमा सकृय देखिन्छ ।साम्राज्यवादी अमेरिकि ट्रम प्रशासनले चाईनिज भाईरसको…

Image

तोयानाथ उपेक्षित, बेलायतीकी महारानी एलिजावेद लाई २ साता अघि नै बकिम्गहम दरबारबाट अन्तै सारिएको थियो । कोरोनाको त्रास दरबारमा पहिले नै भएर सारिएको हो । अहिले राजकुमार चाल्र्सको स्वास्थ्य परिक्षण रिर्पोट पोजेटिभ आए पछि उक्त आशंका सहि सावित भएको छ । यो घटनाबाट कोरोना कति जवरजस्त महामारी हो भन्ने सवैले…

Image

बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था )…

Image

तितोपाटी - कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको…

Image

तितोपाटी — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै…

Image

तितोपाटी- आबुधाबीस्थित नेपाली राजदूतावासले केही सञ्चार माध्यममा युएईमा कार्यरत नेपालीलाई नेपाल फर्काउने भन्ने विषयमा आएका समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले युएईमा कार्यरत नेपाली कामदार सामूहिक रुपमा फर्काइन सक्ने भनी दूतावासकै नाम जोडेर प्रकाशित भएका उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सो कुरामा…