Sunday 2nd November 2025
स्वास्थ्य
Image

तितोपाटी-  कुवेतबाट आफ्नै  खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ। कर्फ्यू बाहेकको…

Image

तितोपाटी- नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६…

Image

तितोपाटी- नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ। अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५७८४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २७२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप २ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…

Image

कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको रोयटर्सले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले प्रतिदिन थपिने संक्रमित संख्यामा पनि नयाँ रेकर्ड कायम गरेको छ।रोयटर्सका अनुसार देशभर एकैदिन ५१ हजार बढी संक्रमित फेला परेसँगै दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो। बिहीबार फ्लोरिडासहितका ९ अमेरिकी…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने…