Wednesday 31st December 2025
स्वास्थ्य
Image

तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४९५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८०२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०९…

Image

तितोपाटी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्नो देशका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सबै परीक्षण प्रक्रिया पूरा गरी विश्वको पहिलो सफल खोप बनेको दाबी गरेका छन् । उनले यो खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षाका मानकमा खरो उत्रिएको दाबी गरेका छन् । यो खोपलाई रुसको…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…

Image

हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…

Image

तितोपाटी - सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै आगामी भाद्र १ गतेदेखि संचालन गर्ने भनेको लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । त्यस्तै भाद्र १ देखि नै संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको छ । यसअघि साउन…

Image

तितोपाटी - भारतीय पूर्वराष्ट्रपति तथा नेता प्रणव मुखर्जीलाइ कोरोना सकंमण पुष्टि भएको छ । ८४ वर्षीय उनलाइ कोरोनाभाइरस परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । मुखर्जीले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६७३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १८० जना कोरोना जितेर घर फर्केका छन् भने ४…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर…

Image

तितोपाटी - विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २५ हजार ९ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३४ हजार नाधेको…