तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा एकै दिन थप १ हजार १६ संक्रमित भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १०५६३ जना उपचाररत रहेका छन्…
तितोपाटी - सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २७२४१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९६३९ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा २,६०१ जना होम आइसोलेशनमा छन् भने…
तितोपाटी - नेपाल सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको मुस्किलले २ हप्ता पनि बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले देशका विभिन्न भागमा लकडाउन शुरू गरे । कोभिड-19 को कारण देशभर जोखिम बढ्दै गएपछि अहिलेसम्म देशका आधा भन्दा बढि जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…
हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४०…
मास्क लगाए पनि भीडमा धेरैबेर बस्नु हुन्न-डाक्टर लुना भट्ट,भाइरोलोजीस्ट कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ। शवले हाछ्यूँ नगर्ने र श्वास नफेर्ने भएकाले संक्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनले बताए। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग…
![]()