तितोपाटी- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कुवेतमा कोरोना भाइरसविरुद्धको बूस्टर डोज खोपलगाउन हिजोदेखी पुन: शुरु गरिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि १५ मेडिकल सेन्टरमा १८ वर्ष वा सोभन्दा माथिकाव्यक्तिहरूलाई कोभिड–१९( bivalent ) खोप 'बूस्टर डोज' लगाउन थालेको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागी कुवेती नागरिक…
एजेन्सी - चीनमा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित…
चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको हुन सक्ने संगठनले बताएको छ । डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा…
बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…
काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा…
कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ । १. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।…
तीतोपाटी डटकम- बाराको सिमरा घर भई कुवेतमा कार्यरत जीवन लामाको मृत्यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले…
श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए । नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम…
आरबी बुढाथोकी-नेपालमा वर्षैभरि धेरै चाडपर्वहरू मनाइन्छ। हाम्रो देशको विशेषता भनेको यहाँको धर्म, संस्कृति र मौलिक खाना हो। हरेक चाडपर्वको आ–आफ्नै विशेषता हुन्छन् । जनै पूर्णिमाको दिन क्वाटी खानु हाम्रो सबैभन्दा मौलिक र प्रामाणिक परिकार हो। चार दिनसम्म गेडागूडिलाई भिजाएर पकाइने यी परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। स्प्राउट एक विशेष प्रकारको…