तीतोपाटी - सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । शुरूवाती चरणमा सम्पुर्ण खर्च सरकारले ब्यहोरेको कोभिड-१९ को उपचार खर्च केहि समय अघि नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी गराइ लक्षण देखिएकाहरूलाइ मात्रै सरकारी खर्चमा उपचार गरिने जनाएको थियो ।अब उप्रान्त भने कोभिडको लक्षण नै देखिएका…
तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानव समुदायलाइ नै चपेटामा पारेको नोवल कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर अहिले सम्म ४ करोड बढि मानिस संक्रमित भएका छन् भने ११ लाख बढि मानिसको ज्यान गइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार अाइतबार मध्यान्ह सम्म २ करोड ९९…
तितोपाटी- पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८७५ जनको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार ३२६ जना कोरोना…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १५…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ। हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। नेपालमा कोरोनाको…
तितोपाटी- गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना काठमाडौं उपत्यकाका हुन् । योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७…
डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २७ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गर्ने भएका छन्। शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो। सहमतिको पहिलो बुँदा सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाबारे छ।सहमतिअनुसार कर्णाली…
टपेन्द्र कार्की -सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्। कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ। यसै मेलोमा…
![]()