Monday 25th August 2025
स्वास्थ्य
Image

तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले बदर विशेष स्वास्थ्य कार्डको एक समारोहको विच सार्वजनिक गरि र बदर अल समा मेडिकल सेन्टरसँग सहकार्य गर्ने टुलुकुटा कुवेत (TKK) का पदाधिकारी तथा सदस्यहरूमा निःशुल्क वितरण गरेको छ। ब्यक्तिगत रूपमा १० केडि मुल्य पर्ने बदर विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल…

Image

तितोपाटी- कुवेतमा कार्यरत आप्रवासी कामदारहरु झण्डै २ लाख जनाको भिसा समाप्त भएको र आगामी ३१ जनवरी पछी कुवेतका विभिन्न स्थानहरुमा छापा मारिने साथै चेक जाँचमा निकै कडा गरिने भएको छ। कोरोना महामारीको बिच कुवेतस्थित सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै कुवेतका गृहमन्त्री शेख थमेर अली सबाह अल सलेम…

Image

तितोपाटी- बेलायतबाट फर्केका दुई कुवेती महिलामा नयाँ कोरोनाभाइरस भेरिएन्ट संक्रमित पुष्टि भएको कुवेतस्थित स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। उक्त संक्रमित महिलाले बेलायतबाट कुवेत प्रस्थान गर्नुअघी पीसीआर परीक्षण गरेका थिए जस्ले संक्रमित नभएको अर्थात, रेपोर्ट नेगेटिभ आएको थियो। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि गरिएको अर्को पीसीआर परीक्षणमा उनीहरुको रेपोर्टमा कोभिडको नयाँ…

Image

तितोपाटी- औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार (आज) देखि लगाउन शुरु गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना…

Image

गोपाल ढकाल(मनोविद), धार्के - धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो । शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको…

Image

तितोपाटी- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश (२० देश) मा ३१७ संक्रमित पुगेका छन् । संघको…

Image

तितोपाटी- भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।…

Image

तीतोपाटी - कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा…

Image

तितोपाटी- कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष- सुजन केसीले जानकारी दिएका छन । उद्धार गरी स्वदेश…

Image

तितोपाटी- कुवेतबाट सृजना पाण्डेद्वारा रक्त क्यान्सर, र स्पाइनल कट इंजूरी, दुबै जना पिडित बचाउ अभियानको सुरुवात गरिएको छ। विगत सात महिना देखि रक्त क्यान्सरले पिडित बनेका नबिन गुरूँग र बिगत डेढ वर्ष पहिला देखी स्पाइनल कट इंजुरी जस्तो घातक रोगबाट पिडितलाई उपचार खर्च जुटाउन कुवेतमा कार्यरत पाण्डेले एकसाथ अभियान सुरु…