तीतोपाटी - विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ । तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु)…
तीतोपाटी - विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार…
कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ । यो सँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुले ‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणलाइम मात्रै मान्यता दिने जनाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै ‘ए’ वर्गका सरकारी तथा निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने जनाएको हो । पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको तस्बिर र बारकोड वा आईएमयू अनलाइनमार्फत् नाकामा नै…
तितोपाटी- गण्डकी प्रदेशसभाको आजको बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पतालमा रहेको बुझिएको छ । उनी पोखराको चरक अस्पतालमा भर्ना भएका हुन् । उनलाई कोभिड-१९ वार्डमा राखिएको अस्पताल स्रोतले बतायो । तर, हिजो गरिएको पीसीआर परीक्षणमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै…
तितोपाटी- बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । यस्तै, सो नाकामा बुधबार भारतबाट ६ सय…
तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात र क्यान्सर जस्ता बिबिध कारणले ज्यान गुमाएका हुन्। कोरोना भाइरस कोभिड- १९ को कारण मृत्यु…
तितोपाटी- इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर २३ जना बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो। दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका…
तितोपाटी- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा…
तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ओलीले हिजो…
![]()