हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम जुन-२७,२०२१ आईतवारबाट लागू गरिने भएको हो। कुवेतको मन्त्रिपरिषदको निर्णयलाई सार्वजनिक गर्दै कुवेत टाइम्समा प्रकाशित समाचारमा भनिएको छ "जुन-२७ तारिक,२०२१बाट सपिङ मल, रेष्टुरेन्ट, हेल्थ क्लब तथा शैलुनहरुमा जाने…
तितोपाटी- कुवेतमा घरेलु कामरदारहरू बिना खोप आउन पाउने भएका छन। घरेलु श्रम कार्यालय युनियनका अनुसार घरेलु कामदारहरूलाई कुवेत मंत्रिपरिषदले खोप नलगाएका घरेलु कामदारहरुलाई कुवेत प्रवेशमा अनुमती दिने निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषदले घोषणा गरेअनुसार आगामी १ अगस्टदेखि कुवेतमा प्रवेश गर्ने आप्रवासी सबैलाई खोप अनिवार्य लगाउनु पर्ने बताए पनी, घरेलु श्रम…
तितोपाटी- नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ । सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर,…
तीतोपाटी डटकम- बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् । असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला…
तीतोपाटी डटकम-डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा…
हरी कृष्ण न्यौपाने - कुवेतले अनुमोदन गरेको बिभिन्न प्रकारका कोरोना विरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन् । कुवेत सरकारको जुन-१७,२०२१ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कुवेत सरकारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई सार्वजनिक गर्दै अरब टाइम्स पत्रीकामा लेखिएको छ, "कुवेत प्रवेश गर्ने आप्रवासीहरुले अक्सफोर्ड/एस्ट्राजेनेका,…
तीतोपाटी - नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० नेपाली रूपैयाँ सहयोग पठाएको छ । मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको…
छोराको चाहनाले तीन छोरीकी आमाको अकालमा मृत्यु तीतोपाटी डटकम-कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन…
हरी कृष्ण न्यौपाने- भन्डारा-५ चितवन घर भई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्यु भएको छ। कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले तीतोपाटी संग भने “ राहदानी नम्बर ०८२७८०३५ का विनोद…
आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…
![]()