तीतोपाटी डटकम-२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या…
तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…
तीतोपाटी डटकम-बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ सँग सम्बन्धि करिब आधा…
तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा…
तितोपाटी- सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। ‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन…
हिरनमयी आचार्य शर्मा - ड्रोनले एउटा" डेलिवरी बाँय"को कार्य गर्दै छ । सही अर्थमा ड्रोन को व्यवहार एउटा क्यामेरा हो भन्ने हामी सबैले जानेका छौ । यो ड्रोन क्यामेरा पहिले कसले सृष्टि गर्यो त भन्दा- "अब्राहम काँरेम" ले नै मात्र १४ वर्षको उमेरमै एउटा एयरक्राफ्टको मोडेल बनाउन सुरु गरे ।…
तीतोपाटी - भारतीय डाक्टर फोरम कुवेत र बदर अल साम मेडिकल सेन्टरको सहकार्यमा कुवेत केरला प्रवासी एसोसिएसन (KKPA) ले यहि ९ जुलाई २०२१ शुक्रबारको दिन आदान ब्लड बैंकमा दोस्रो रक्तदान शिविर सम्पन्न गर्यो । केकेपीए अध्यक्ष श्री साकीर पुथानपालथको अध्यक्षतामा आयोजित कार्यक्रममा, नोर्काका निर्देशक प्रवासी क्षेत्रीय बोर्ड, अजितकुमार वायालाले रक्तदान…
तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…
तीतोपाटी डटकम-ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ।स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ । ढिक्री बनाउन चाहिने सामग्री : चामलको…
तितोपाटी- अमेरिकाले कोभ्याक्स अन्तर्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन् । उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको…
![]()